जिल्ला प्रशासन कार्यालय पर्वत देशभरिमै उत्कृष्ट
शनिबार, कात्तिक १, २०८२
तिहार अर्थात् यम पञ्चक आजदेखि सुरु
शनिबार, कात्तिक १, २०८२
उज्यालोको पर्वका रूपमा लिइने चाड यमपञ्चक अर्थात् तिहार आजदेखि विधिवत् आरम्भ हुँदै छ । प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म यो पर्व मनाइन्छ । आज दिउँसो १ः२३ बजेसम्म द्वादशी र त्यसपछि त्रयोदशी तिथि लाग्ने भएकाले आजदेखि नेपालीको दोस्रो ठुलो चाड तिहार पर्व सुरु भएको हो ।



