प्रधानमन्त्री ओली स्वदेश फिर्ता
शुक्रबार, असार २०, २०८२
हैजा रोग नियन्त्रणका लागि काठमाडौँ महानगर क्षेत्रमा जनचेतनामूलक कार्यक्रम
शुक्रबार, असार २०, २०८२
काठमाडौँ महानगरपालिकाले हैजा रोग नियन्त्रणका लागि ३२ वटै वडामा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरेको छ । अभिमुखीकरण कार्यक्रमसँगै नागरिकले पिउनेपानीको नमूना परीक्षण गर्ने तयारीसमेत गरिएको महानगरको महामारी रोग रोकथाम तथा नियन्त्रणका लागि सम्पर्क व्यक्ति ऋषि भुसालले जानकारी दिए ।
अनावश्यक ठाउँमा बजेट विनियोजन गरिएको भए कार्यान्वयन हुँदैन : मुख्यमन्त्री शाह
शुक्रबार, असार २०, २०८२



