आसन्न निर्वाचनमा विश्वप्रकाश शर्मा उमेदवार नबन्ने भएपछि नयाँ नाम सिफारिस
शनिबार, माघ ३, २०८२
झापामा सडकको दुरावस्था र चालकको लापरबाहीले दुर्घटना बढ्याे
शनिबार, माघ ३, २०८२
झापामा सडकको दुरावस्था र चालकको लापरबाहीले सवारी दुर्घटना बढेका छन् । बितेका ६ महिनामा औसत दैनिक तीन स्थानमा सवारी दुर्घटना हुँदा ६ जना घाइते भएका जिल्ला ट्राफिक कार्यालयले जनाएका छ । चालु आर्थिक वर्षको प्रथम ६ महिनामा झापामा ६०५ स्थानमा दुर्घटना भएका र त्यसबाट एक हजार ९७ जना घाइते भएका...
झापाको पाँचै क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना
शनिबार, माघ ३, २०८२
प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि झापाको पाँच वटै क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ । झापा निर्वाचन क्षेत्र नं ३ को निर्वाचनसमेत हेर्नेगरी जिल्ला समन्वय समिति झापामा मुख्य निर्वाचन अधिकृतको कार्यालय शुक्रबार स्थापना गरिएको प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले बताए ।



