Khabar Out
पोखरा महानगर र चीनको लुझाउ नगरबीच पर्यटनलगायत क्षेत्रमा सहकार्य हुने
पोखरा महानगर र चीनको लुझाउ नगरबीच पर्यटनलगायत क्षेत्रमा सहकार्य हुने सिचुवान (लुझाउ) । पोखरा महानगरपालिका प्रमुख धनराज आचार्य र चीनको सिचुवान प्रान्तको लुझाउ नगर प्रमुख यु छिन्हीबीच लुझाउबीच औपचारिक भेटवार्ता भएको छ । लुझाउ नगरको औपचारिक निमन्त्रणामा महानगर प्रमुख आचार्यसहित प्रतिनिधिमण्डललाई लुझाउ नगर प्रमुखले स्वागत गरेका थिए । प्रतिनिधिमण्डलमा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाइँ, पोखरा महानगरपालिकाका वडा नं २१...
सम्झौताको १० महिनापछि पुल निर्माण सुरु
सम्झौताको १० महिनापछि पुल निर्माण सुरु तनहुँ । भिमाद नगरपालिका–५ र ६ जोड्ने बुढुवाखोलामा पक्की पुल निर्माण सुरु भएको छ । सम्झौता भएको दश महिनापछि पक्की निर्माण सुरु भएको हो ।  पुल रु दुई करोड ५९ लाख ५७ हजारमा विसं २०८१ जेठ २० गते १८ महिनामा निर्माण सम्पन्न गर्नेगरी जिल्ला पूर्वाधार विकास कार्यालय र निर्माण कम्पनी...
Weather Update