Khabar Out
बङ्गलादेशमा ५.५ म्याग्निच्युडको भूकम्प अपडेट : कम्तीमा ६ जनाको मृत्यु
बङ्गलादेशमा ५.५ म्याग्निच्युडको भूकम्प अपडेट : कम्तीमा ६ जनाको मृत्यु शुक्रबार मध्य बङ्गलादेशमा आएको ५.५ म्याग्निच्युडको भूकम्पले कम्तीमा छ जनाको ज्यान गएको र दर्जनौँ नागरिक घाइते भएका छन्। राजधानी ढाकाका धेरै भवनहरू भूकम्पको कम्पनले हल्लिएपछि त्रसित बासिन्दाहरू घरबाट बाहिर निस्केर सडकतर्फ दौडिएका थिए ।
Weather Update