वीरगञ्ज नाकाबाट डिजेल आयात घट्यो, पेट्रोल बढ्यो
बिहीबार, पुस ११, २०८१
दुई जिल्ला जोड्ने सडक निर्माण पाँच वर्षदेखि अलपत्र
बुधबार, पुस १०, २०८१
बागलुङको मालढुङ्गादेखि गुल्मीको शान्तिपुर जोड्ने सडक निर्माण पाँच वर्षदेखि रोकिएको छ । निर्माण कम्पनीले काम नगरेपछि उक्त सडक निर्माण हुन नसकेको हो । विसं २०६६ मा ट्र्याक खुलेको सडक स्तरोन्नति गर्न विसं २०७६ मा ठेक्का लगाइएको थियो ।



