Khabar Out
नेपालको होटल क्षेत्रमा साढे पाँच खर्ब ४३ अर्ब लगानी
नेपालको होटल क्षेत्रमा साढे पाँच खर्ब ४३ अर्ब लगानी नेपालको होटल उद्योगमा साढे पाँच खर्ब स्थायी लगानी रहको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले बुधबार सार्वजनिक गरेको ‘राष्ट्रिय होटल तथा रेस्टुरेन्ट सर्वेक्षण २०८०’ अनुसार होटलको कुल स्थायी सम्पत्ति पाँच खर्ब ४३ अर्ब २५ करोड ८२ लाख रहेको छ । 
Weather Update