यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
मंगलबार, जेठ १३, २०८२
यातायात कार्यालय बाराद्वारा १० महिनामा आठ करोड २१ लाख राजस्व सङ्कलन
सोमबार, जेठ १२, २०८२
यातायात व्यवस्था कार्यालय बारा कलैयाले चालु आर्थिक वर्षको जेठ पहिलो सातासम्मको अवधिमा रु आठ करोड २१ लाख ७० हजार १३२ राजस्व सङ्कलन गरेको छ । कार्यालय प्रमुख अविन्दर दासले कार्यालयले चालु आवको १० महिनाको अवधिमा उत्साहप्रद ढङ्गले राजस्व सङ्कलन गर्दै आइरहेको जानकारी दिए



