हिमाली भेकका मतदातालाई सदरमुकाममा मतदान गर्ने व्यवस्था गर्दै आयोग
बुधबार, माघ २१, २०८२
कास्कीमा छैनन् निर्वाचन आचारसंहिता उल्लङ्घनका उजुरी
बुधबार, माघ २१, २०८२
प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कास्कीमा उम्मेदवारी मनोनयन यता हालसम्म निर्वाचन आचारसंहिता उल्लङ्घनका उजुरी परेका छैनन् । दलहरू आआफ्ना आन्तरिक चुनावी तयारीमा लागिरहेको अवस्थामा हालसम्म कुनै पनि उजुरी नपरेको निर्वाचन कार्यालय पोखराका सूचना अधिकारी रुद्र न्यौपानेले जानकारी दिए।



