अनामनगर धोबीखोलामा एक व्यक्ति मृत फेला
काठमाडौं । काठमाडौंको धोबीखोलामा एक व्यक्ति मृत फेला परेका छन् । मदन भण्डारी कलेजनजिकै खोलामा एक व्यक्ति मृत फेला परेका प्रहरीले जनाएको छ ।
मृतकको पहिचान खुल्न बाँकी छ । खोलाबाट शव बाहिर निकालेर पहिचान गर्ने प्रयास भइरहेको छ । खोलामा साइकलसँगै शव फेला परेको छ ।
प्रकाशित मिति: बिहीबार, मंसिर १८, २०८२ ०९:२६
प्रतिक्रिया दिनुहोस्



