Khabar Out
ताप्लेजुङमा भूकम्पको धक्का

काठमाडौं । ताप्लेजुङमा केन्द्र बनाएर आज बिहान भूकम्प गएको छ । 

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ७ बजेर १७ मिनेटमा ओलाङचुङगोला केन्द्र बनाएर ५.६ म्याग्निच्युडको भूकम्प गएको हो । 

भूकम्पको धक्का काठमाडौंमा पनि महसुस गरिएको केन्द्रले जनाएको छ । 

प्रकाशित मिति: मंगलबार, मंसिर ८, २०८३  १०:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update