सडक दुर्घटना : धनुषामा ६ महिनामा २६ जनाको मृत्यु
बिहीबार, माघ १०, २०८१
हिमोफिलियाका बिरामीलाई महँगो औषधी निःशुल्क उपलब्ध गराउने स्वास्थ्य मन्त्रीको निर्णय
बिहीबार, माघ १०, २०८१
उद्यमी बन्न चाहनेलाई हलेसी नगरपालिकाले बिना ब्याजमा ऋण दिने
बिहीबार, माघ १०, २०८१
हलेसी तुवाचुङ नगरपालिकाका उद्यमी बन्न चाहने स्थानीयले बिना ब्याजका ऋण पाउने भएका छन् । कृषि, पशुपालन, होमस्टे (घरबास) सञ्चालनलगायतका लघुउद्यम गर्न चाहने स्थानीय नागरिकका लागि नगरपालिकाले रु पाँच लाखसम्मको बिनाब्याजका ऋण दिने व्यवस्था मिलाएको हो ।



