Khabar Out
उत्तरी गोरखाबाट सुत्केरी र शिशुको उद्धार
उत्तरी गोरखाबाट सुत्केरी र शिशुको उद्धार गोरखा । उत्तरी गोरखाबाट एक सुत्केरी र शिशुको उद्धार गरिएको छ । सडक सञ्जालले नजोडेको चुमनुब्री गाउँपालिका–६ ताजुबाट सुत्केरी रिञ्जिन पाल्मो लामालाई शिशुसहित आज सिम्रिक एयरको हेलिकप्टरबाट उद्धार गरी गण्डकी अस्पताल पोखरा लगिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रेम गुरुङले जानकारी दिए । गण्डकी प्रदेशको जोखिममा परेका सुत्केरी तथा गर्भवती महिलाको...
Weather Update