यस वर्षको मनसुन : औसतभन्दा बढी वर्षा, जनधनको क्षति विगत भन्दा कम
बुधबार, कात्तिक २६, २०८२
कर्णाली प्रदेशमा रैथाने बाली संरक्षणमा जोड, लोपोन्मुख बालीलाई ‘मूल्यवान्’ लोगो
मंगलबार, कात्तिक २५, २०८२
भोजपुरमा गाईभैँसीमा खोरेत रोगविरुद्ध एक महिने खोप अभियान सुरु
मंगलबार, कात्तिक २५, २०८२
भोजपुर जिल्लामा गाईभैँसीमा लाग्ने खोरेत रोग उन्मूलन गर्ने उद्देश्यका साथ एक महिना लामो खोप अभियान सुरु भएको छ। जिल्लाभरका किसानका पशुहरूमा खोरेत रोग नियन्त्रण र उन्मूलन गर्ने लक्ष्यसहित यो अभियान सञ्चालन गरिएको भेटेरिनरी अस्पताल तथा सेवा विज्ञ केन्द्रले जनाएको छ।
कञ्चनपुरका मुक्तकमैया व्यावसायिक तरकारीखेतीबाट आत्मनिर्भर बन्दै, मल्चिङ प्रविधिमा आकर्षण
मंगलबार, कात्तिक २५, २०८२



