मेची भन्सारद्वारा १४ अर्ब ४३ करोड राजस्व सङ्कलन
सोमबार, असार ९, २०८२
तामाकोसी नदीमा निर्माणाधीन पुलको स्पान भाँचियो
आइतबार, असार ८, २०८२
जिल्ला सदरमुकाम मन्थलीसँगै जोडिएको कुनाउरीमा निर्माणाधीन पक्की मोटरेबल पुल भाँचिएको छ । मन्थली नगरपालिका वडा नम्बर ६ को कुनाउरीको भलुवाखोलाबाट वडा नम्बर ७ भटौलीको ठेडीखोला जोड्ने तामाकोसी नदीमा निर्माणाधीन पुल आइतबार दिउँसो भाँचिएको हो ।



