Khabar Out
पेट्रोलमा दुई , डिजेल र  मट्टीतेलमा तीन रुपैयाँले मूल्य वृद्धि
पेट्रोलमा दुई , डिजेल र  मट्टीतेलमा तीन रुपैयाँले मूल्य वृद्धि नेपाल आयल निगम लिमिटेडले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बढाएको छ । निगमका अनुसार पेट्रोलमा प्रति लिटर दुई तथा डिजेल र  मट्टीतेलमा प्रति लिटर तीन रुपैयाँ मूल्य वृद्धि भएको छ ।
७ करोडको काठ वन कार्यालयमै कुहिँदै, नीतिलाई देखाएर कर्मचारी पन्सिदै
७ करोडको काठ वन कार्यालयमै कुहिँदै, नीतिलाई देखाएर कर्मचारी पन्सिदै सुनसरीको धरान उपमहानगरपालिका–८ तीनकुनेमा रहेको सबडिभिजन वन कार्यालय पाँचकन्या र विष्णुपादुका सबडिभिजन वन कार्यालयमा राखिएको काठ कुहिन थालेको छ । 
Weather Update