ताप्लेजुङका पाँच स्थानीय तहद्वारा बजेट सार्वजनिक
मंगलबार, असार १०, २०८२
लहान नगरपालिकाले ल्यायो एक अर्ब ६७ करोडको बजेट
शनिबार, असार ७, २०८२
यहाँको लहान नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ को लागि रु एक अर्ब ६७ करोड ९५ लाख २८ हजारको बजेट सार्वजनिक गरेको छ । नगरप्रमुख महेशप्रसाद चौधरीले शुक्रबार नगरसभाको १६औँ अधिवेशनमा प्रस्तुत चालुतर्फ रु ७९ करोड ४० लाख अर्थात ४७.२८ प्रतिशत र पुँजीगततर्फ रु ८८ करोड ५५ लाख २८ हजार अर्थात...



